नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

Modified Date : 2016-09-04

मन्त्रालयको कार्य  क्षेत्र

नेपाल सरकारको कार्य विभाजन नियमावली, २०७२ बमोजिम यस मन्त्रालयको कार्यक्षेत्र देहायबमोजिम रहेको छः

संस्कृति, पर्यटन तथा हवाई यातायातको विकाससम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कनपर्यटन तथा हवाई उद्योगको प्रवर्द्धन र संरक्षणट्राभल र ट्रेकिङ एजेन्सीविश्व पर्यटन सङ्गठनलगायत पर्यटन तथा हवाई यातायातसम्बद्ध अन्तर्राष्ट्रिय संस्थापर्वतारोहण र अन्य साहसिक पर्यटन क्रियाकलापविमानस्थलको निर्माण, मर्मत, सम्भार तथा व्यवस्थापनहवाई यातायात र परिवहनको सञ्चालन तथा व्यवस्था,

संयुक्त राष्ट्र सङ्‌घीय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घ तथा नागरिक उड्डयनसँग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय संस्थासँगको सम्पर्क, सहयोग र समन्वयसंस्कृतिको प्रवर्द्धन तथा संरक्षणसंस्कृतिसम्बद्ध अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्पर्क, सहयोग र समन्वयसंस्कृतिविषयक अन्तर्राष्ट्रिय सम्झौता, सांस्कृतिक आदान(प्रदान, अध्ययन तथा अनुसन्धानपुरातात्विक महत्त्वका स्मारक र पुरातात्विक वस्तुहरूको सङ्ग्रह, संरक्षण, संवर्द्धन, अन्वेषण तथा उत्खनननिकासी गरिने पुरातात्विक वस्तुको जाँच र अनुमतिप्रतिलिपि अधिकारसांस्कृतिक सम्पदा, धरोहर र ऐतिहासिक महत्त्वका दरबारको संरक्षण तथा संवर्द्धनविभिन्न धर्म, जात, जाति, सम्प्रदाय, भाषा, भाषिकाको साहित्य, लिपि, कला र संस्कृतिको संरक्षण तथा विकासपर्यटनसँग सम्बद्ध सङ्घ, सङ्गठन, संस्थान र समितिनेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्यकला प्रतिष्ठानपशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, बृहत्तर जनकपुरक्षेत्र विकास परिषद्, सांस्कृतिक संस्थान र अन्य सांस्कृतिक, धार्मिक, पुरातात्विक, संस्था तथा समितिनारायणहिटी दरबार सङ्ग्रहालय तथा अन्य सङ्ग्रहालय र अभिलेखालयहवाई यातायातसम्बद्ध संस्थान, प्राधिकरण तथा सङ्गठननेपाल शिक्षा सेवाअन्तर्गत आर्कियोलजी समूहको सञ्चालननेपाल इन्जिनियरिङ सेवाअन्तर्गत देहायका समूहको सञ्चालनसिभिल इन्जिनियरिङ समूहअन्तर्गत एअरपोर्ट उपसमूहएरोनटिकल इन्जिनियरिङ समूहसिभिल एभिएसन अपरेसन एण्ड इन्जिनियरिङ समूह ।

Paykasa