नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

लुम्बिनी विकास कोषमा रिक्त सदस्य सचिवको पदमा नियुक्ति गर्ने सम्बन्धी प्रस्तुतीकरण र अन्तर्वार्ताको सूचना विभिन्न समितिहरुको कार्यकारी निर्देशक/सदस्य सचिवको पदमा व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता सम्बन्धि सूचना २०७४।९।२८ श्री देवघाट क्षेत्र विकास समिति को रिक्त कार्यकारी निर्देशक पदको लागि कार्ययोजना एबम प्रस्तुतीकरण सम्बन्धि सूचना प्रथम चौमासिक प्रगति प्रतिवेदन पठाउने सम्बन्धी सूचना सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम आर्थिक वर्ष ०७४।७५ को त्रैमासिक (२०७४ श्रावण देखि आश्विन मसान्त) कार्य सम्पादन प्रतिवेदन (Proactive Disclosure)- २०७४, कार्तिक

कार्यक्रम

प्रेस विज्ञप्ति

13
Feb

मुक्तिनाथ क्षेत्र र सात प्रदेशको EOI को प्राविधिक प्रस्ताव छनौट गरिएको ।

प्रकाशक

नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,

सिंहदरवार, काठमाडौ

सूचना

               

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट मिति 2073/9/12 को गोरखापत्र दैनिकमा Expression of Interest/Request for Proposal को Package: MoCTCA/CSMP-01/073/74 Package: MoCTCA/CSMP-02/073/74 का लागि प्रकाशित सूचना अनुरुप प्राप्त भएका प्राविधिक प्रस्तावहरु मध्ये दुवै प्याकेज तर्फ देहाय बमोजिमका कन्सलटेन्सी / फर्महरु छनोट भएका छन। छनोट हुन सफल भएका कन्सलटेन्सी / फर्महरुले Request for Proposal डकुमेन्टका लागि यस मन्त्रालयको योजना तथा मूल्याङ्कन महाशाखामा सम्पर्क गर्नु हुन जानकारी गराईन्छ । थप जानकारीका लागि फोन न. 01–4211635 मा सम्पर्क गर्न सकिनेछ ।

1. ERMC/NEST/PACE pvt.ltd

2. Cemeca consultant pvt.ltd

3. Grid / Rajdevi / Shrestha

4. CARD / DVC

5. Naya Rastriya Engineering pvt.ltd / NREC-TC