नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

24
May

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूतको शिष्टाचार भेट

२०७४ जेठ १० गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री जितेन्द्र नारायण देवज्यू सँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत H.E. Park Youngsik को शिष्टाचार भेट भएको छ।