नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

सिंहदरवार, काठमाण्डौ, नेपाल

नतिजामुखी प्रशासन, समृद्धि र सुशासन

श्री योगेश भट्टराई

मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

श्री धनबहादुर बुढा

मा. राज्यमन्त्री

श्री केदार बहादुर अधिकारी

सचिव

ई-पोर्टल

परिचय

नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक कृयाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ । देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्याउन संस्कृति र पर्यटन क्षेत्रको वि...

थप पढ्नुहोस्

प्रगति विवरण

११. नेपालको नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको Significance Safety Concern (SSC) बाट हटाउन आवश्यक पूर्व शर्तहरु पूरा गर्ने । ६ महिना DG-CAAN MoCTCA

Division:

Published Date: 1st Jan 70


नेपाली खानाको अन्तर्राष्ट्रियकरणका लागि आवश्यक प्रबर्द्धन र बुकलेट प्रकाशन गर्ने ।

Division: Nepal Tourism Board

Published Date: 1st Jan 70


२६ CEO-NTB-नेपालका प्रमुख साहसिक, साँस्कृतिक एवम् प्राकृतिक पर्यटकीय उपजहरुको जानकारीमूलक गुणस्तरीय पुस्तिका प्रकाशन गरी प्रचार प्रसार गर्ने । २०१९ डिसेम्बर CEO-NTB

Division: Nepal Tourism Board

Published Date: 1st Jan 70


३३ CEO-NTB Tourism satellite Accounting (TSA) को काम सम्पन्न गर्ने । २०७७ जेठ CEO-NTB

Division: Nepal Tourism Board

Published Date: 1st Jan 70


३४ CEO-NTB-पर्यटन यातायात सेवालाई सहज र सरल बनाउने र मूख्य पर्यटकीय स्थलमा सम्वन्धित निकायसँग समन्वय गरी विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न अध्ययन गर्ने । ३ महिना CEO-NTB

Division: Nepal Tourism Board

Published Date: 1st Jan 70


३८ CEO-NTB चितवनको रामनगरदेखि दियालो बंगलासम्म सन्ध्याकालीन पर्यटकीय गतिविधि बृद्धि गर्न नाइट सफारी पार्क (Night Suffari Park) को विकास गर्न सम्भाव्यता अध्ययन गर्ने । १ वर्ष CEO-NTB

Division: Nepal Tourism Board

Published Date: 1st Jan 70


१३१ moctca -नेपालको संस्कृति, पर्यटन र नागरिक उड्डयन सम्बन्धी विषयमा सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवाला र निजी क्षेत्र समेतको सहभागितामा मन्त्रालयमा मासिक रुपमा Thematic Round Table Discssion गराउने । निरन्तर सबै

Division:

Published Date: 1st Jan 70


१३० moctca-मन्त्रालय अन्तर्गतका सबै निकायमा हरेक महिनाको अन्तिम शुक्रबार र मन्त्रालयमा हरेक महिनाको पहिलो शुक्रबार कार्यसम्पादनको समीक्षा र सुधार गर्ने प्रणालीको विकास गर्ने । निरन्तर सबै

Division:

Published Date: 1st Jan 70


१३३ रा. अभिलेखालय---राष्ट्रिय अभिलेखालयका महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्विक दस्तावेजहरुको थप ५० हजार पानालाई Digitization गरी संरक्षण गर्ने । निरन्तर रा. अभिलेखालय

Division: Ministry of Culture, Tourism and Civil Aviation

Published Date: 1st Jan 70


१३२ रा. अभिलेखालय--नेपालमा पुरातात्विक अभिलेख सम्बन्धी SWARBICA Conference 2020 आयोजना गर्ने । १ वर्ष रा. अभिलेखालय MoCTCA

Division: Ministry of Culture, Tourism and Civil Aviation

Published Date: 1st Jan 70


१३९ नेपाल प्रज्ञा प्रतिष्ठान -विदेशमा रहेर नेपाली कला, भाषा र साहित्यमा योगदान दिने विदेशी सर्जक/स्रष्टालाई सम्मान गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कारको व्यवस्था गर्ने । चालु आ.व. नेपाल प्रज्ञा प्रतिष्ठान

Division: Ministry of Culture, Tourism and Civil Aviation

Published Date: 1st Jan 70


१३८ नेपाल प्रज्ञा प्रतिष्ठान- सातै प्रदेशको विशिष्टता समेटी प्रदेश परिचय संग्रह प्रकाशन गर्ने । १ वर्ष नेपाल प्रज्ञा प्रतिष्ठान

Division: Ministry of Culture, Tourism and Civil Aviation

Published Date: 1st Jan 70


१३७ नेपाल प्रज्ञा प्रतिष्ठान---नेपालको इतिहास र दर्शनको अध्ययन अनुसन्धान गरी विभिन्न अन्तर्राष्ट्रिय भाषामा प्रकाशन र वितरण गर्ने । निरन्तर नेपाल प्रज्ञा प्रतिष्ठान

Division: Ministry of Culture, Tourism and Civil Aviation

Published Date: 1st Jan 70


१३६ NMA -सरोकारवालासंग छलफल गरी वैज्ञानिक रुपमा रोयल्टी बाँडफाँडको प्रबन्ध गर्न आवश्यक मापदण्ड बनाउने । ६ महिना ने प्र र का

निर्धारित समयमै बैज्ञानिक रुपमा रोयल्टी बांडफाडको प्रवन्ध गर्न आवश्यक मापदण्ड बनाउनका लागि सामुहिक व्यवस्थापन संगठन (CMO) हरुसंग छलफलको क्रम अगाडी बढाईएको ।

Division: Ministry of Culture, Tourism and Civil Aviation

Published Date: 1st Jan 70


१३५ NMA पर्वतीय पर्यटनमा मौसम पूर्वानुमानलाई थप भरपर्दो बनाउन सम्बन्धित निकायहरुको समन्वयमा विभिन्न क्षेत्रहरुको मौसम पूर्वानुमानको सूचना नियमित रुपले उपलब्ध हुने प्रबन्ध मिलाउने । निरन्तर ने प्र प्र प

#अपडेट : नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) बाट यही सेक्टेम्बर १५ बाट मौसम पूर्वानुमान कार्यक्रम सूचारु रहेको ।

- नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले यस बर्षको अटम सिजन सुरु हुन लागेको हुँदा मौसम पूर्वानुमान कार्यक्रमलाई अझ प्रभावकारी बनाउन NNMGA र TAAN सँग प्रथम चरणको छलफल गरिसकिएको छ । २०७६ भाद्र २९ अर्थात १५ सेक्टेम्बरबाट मौसम पूवानुमान कार्यक्रम सुरुवात हुँदैछ ।

Division: Ministry of Culture, Tourism and Civil Aviation

Published Date: 1st Jan 70


४५ NMA पर्यटकलाई उपलब्ध हुने सेवा सुविधामा गुणस्तरीयता बृद्धि गर्न यस क्षेत्र सम्बद्ध १२००० जनशक्तिलाई क्षमता विकास तालिम दिने । चालु आ.व. NATHM ने.प.प्र.प्र. NTB, VNY

#अपडेट : लुक्ला, सोलुखुम्बु र विरेन्द्रनगर सुर्खेतमा पर्वतीय पर्वतारोहण र ट्रेकिङ्ग गाइड तालिम सम्पन्न । यसैगरी काठमाडौंमा ४० औं अन्र्तराष्ट्रिय पर्यटन दिवसको अवसर पारी माउन्टेन सुरक्षा र प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न ।

- नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी पर्वतीय पर्वतारोहणमा दक्ष जनशक्ति निर्माणका लागि काठमाडौंमा यहि श्रावण/भाद्र महिनामा करिब ४०० जनाको तालिम भर्खरै पुरा गरेको छ । यहि भाद्रको दोश्रो हप्ताबाट लुक्ला सोलुखुम्बुमा तालिम भइरहेको छ । २०७६ भाद्र २९ गतेबाट सुर्खेतमा तालिम कार्यक्रम आयोजना हुँदैछ ।

Division: Ministry of Culture, Tourism and Civil Aviation

Published Date: 1st Jan 70


४४ NMA---नेपाल पर्वतीय प्रतिष्ठानबाट Masters of Adventure Tourism Studies अध्यापन शुरु गर्ने । ६ महिना ने.प.प्र.प्र.

#अपडेट : त्रिभुवन विश्वविद्यालयबाट MATS सञ्चालनका लागि यस नेपाल माउन्टेन एकेडेमीलाई स्वीकृति प्रदान गर्ने निर्णय ।

- नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट स्नाकोत्तर तहमा विश्वमै पहिलो पटक Master of Adventure Tourism Studies संचालनका लागि त्रिभुवन विश्वविद्यालयबाट पाठ्यक्रम स्वीकृत भई भौतिक संरचनाको संभाव्यता अध्ययन समेत समापन भइसकेको छ । त्रिविबाट यसै शैक्षिक सत्र (माघ/फागुन) बाट कक्षा सञ्चालन गर्नेगरी तयारी गर्न सुझाव दिए बमोजिम सम्पूर्ण तयारी पुरा भएको छ ।

Division: Ministry of Culture, Tourism and Civil Aviation

Published Date: 1st Jan 70


३६ CEO-NTB तारागाउँ विकास समिति --पर्यटनको विविधीकरणका लागि प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र समेतको सहभागिता हुनेगरी नमुनाको रुपमा पाथीभरा, शेफोक्सुन्डो, खप्तड र रारा क्षेत्रमा Lonely Eco-Resort संचालनको व्यवस्था हुनेगरी सम्भाव्यता अध्ययन गरी Modality निर्धारण गर्ने । ६ महिना CEO-NTB तारागाउँ विकास समिति

Division: Ministry of Culture, Tourism and Civil Aviation

Published Date: 1st Jan 70


६७ GM-TIA NPC-VNY विमानस्थलबाट संचालन हुने ट्याक्सीभित्र चालकको परिचय पत्र र ट्याक्सी नम्बर देखिने गरी राख्ने र सबै ट्याक्सी लगायतका पर्यटकीय सवारी साधनमा जीपीएस प्रणाली राख्ने व्यवस्था मिलाउने । साथै पर्यटकीय ट्याक्सी चालकलाई निर्धारित पोशाक र व्यवहारगत तालिम दिने । २ महिना GM-TIA NPC-VNY

Division: Nepal Tourism Board

Published Date: 1st Jan 70


४५ NATHM ने.प.प्र.प्र. NTB, VNY- पर्यटकलाई उपलब्ध हुने सेवा सुविधामा गुणस्तरीयता बृद्धि गर्न यस क्षेत्र सम्बद्ध १२००० जनशक्तिलाई क्षमता विकास तालिम दिने । चालु आ.व. NATHM ने.प.प्र.प्र. NTB, VNY

Division: Nepal Tourism Board

Published Date: 1st Jan 70


हालको सूचना | समाचार

मिडिया केन्द्र

प्रवक्ता

श्री घनश्याम उपाध्याय

सह-सचिव

Tel.: 01-4211669,9851122082

सूचना अधिकारी

श्री सुरेश आचार्य

सह-सचिव

Tel.: 4211624,9851173705

सह-प्रबक्ता

प्रकाश शर्मा ढकाल

सह-प्रबक्ता

Tel.: 01-4211626,9841373478

भिडियो ग्यालरी

20th Oct 19 17:30:39

2018 All Rights Reserved Terms of Use and Privacy Policy

Site Visited
1250808