महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलाथ्व नवमी - ९

MOCTCA/MISITEM-01-80 :- बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

 

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

प्रकाशित मितिः २०८०/०९/१२

यस मन्त्रालयको आ.व. २०८०/८१ को बोलपत्र ठेक्का नं.-: MOCTCA-MISITEM-01-80  " Procurement of Stationary, Publication

and MISITEMS for Fiscal Year 080/81-MOCTCA" कार्यको लागि तपशिल बमोजिमको बोलपत्र न्यूनतम मूल्याङ्कित अङ्क सारभूतरुपमा प्रभावग्राही

भएको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा २ र ३ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि ७(सात) दिने आशयको सूचना

प्रकाशित गरिएको छ।

क्र.सं.=

ठेक्का नं.

कामको विवरण

स्वीकृतिको लागि छनौट भएको बोलपत्रदाताको नाम, ठेगाना

कबोल अङ्क रु (भ्याट बाहेक)

!

MOCTCA/MISITEM-01-80

Procurement of  Stationary, Publication and MIS-Items for Fiscal Year 080-81 For MOCTCA

New Bigyan Enterprises, New Baneshwor- 10, Kathmandu

१०१९४२६.००।-