PPMO को सूचना अनुरूप भोली मिति २०७६/११/२३ गते सम्म egp मार्फत प्रस्ताव पेश गर्ने बिषयमा म्याद थप गरिएको सूचना।
यसै सूचना साथ मन्त्रालयको यस हप्ता शुक्रवार सम्म पेश गर्नु पर्ने प्रस्ताबहरुको बिषयमा ppmo को सूचना अनुरूप egp मा समय सीमा थप भएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराउछौं ।