नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक उपर सुझाव संकलन सम्बन्धी सूचना!
नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक उपर सुझाव संकलन सम्बन्धी सूचना!
विधेयकको मस्यौदा उपर सम्पूर्ण सरोकारवालाहरुले आफ्नो धारणा सहितको सुझाव सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र यस मन्त्रालय वा इमेल: aviation@tourism.gov.np मा पठाउनु हुन अनुरोध गरिन्छ।