महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलाथ्व एकादशी - ११

Office IT Equipment's( MACHINERY PRODUCT) प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना

प्रकाशित मिति: २०७६/१२/१२,

उपरोक्त सम्बन्धमा मिति 20-02-2020 को सूचना अनुरूप यस मन्त्रालयको लागि आवश्यक कार्यालय मेशिनरी सामग्री खरिद कार्यको लागि e-bid गरिएको मा प्राप्त चार प्रस्तावमध्ये सबै भन्दा कम कबोल गर्ने GLOBAL LINK TECHNOLOGY PVT LTD, THAPATHALI को प्रस्ताव  प्राबिधिक रुपमा समेत सारभूतरुपमा प्रभावकारी रहेको हुँदा  उक्त प्रस्ताव स्वीकृत गरी कार्यादेश दिने मिति २०७६/१२/१० को निर्णयअनुसार सरोकारवाला सबैलाई यसै सूचनाका साथ जानकारी गराईन्छ |

साथै यस प्रस्तावमा भाग लिनुहुने  अन्य फर्म/कम्पनिलाई समेत यसै सूचनाका साथ जानकारी गराईन्छ |

बोधार्थ

 

  MOCTCA/NCB/-IT/EQUIP//RE-09

Procurement & Supply of Office IT Equipment's( MACHINERY PRODUCT) For MOCTCA

 

 

१.GLOBAL LINK TECHNOLOGY PVT LTD, THAPATHALI ( L1)

२. MISSION TECHNOLOGIES                      (L2)

३. SASTRA  NETWORK SOLUTION              (L3)

४. H.B TRADING