वि.सं:
नेपाल संवत: ११४५ कौलाथ्व दशमी - १०
१९ भदौ, २०८२
प्रस्तुत विषयमा राष्ट्रिय सतर्कता केन्द्रको प.सं. २०७९/८०, च. नं. २४०००००५२१, मिति २०८०/०३/०४ र प.सं. २०७९/८०, च. नं. २४०००००५२१ को को पत्रानुसार सरकारी सवारी साधनहरुको उपयोग कानूनसम्मत र मितव्ययी ढंगबाट आधिकारिक पदाधिकारीले मात्र प्रयोग/नगरेको विषयमा निगरानी राख्नुपर्ने भएको भनी विवरण माग भई आएको हुँदा तहाँ विभाग/बोर्ड/कार्यालय अन्तर्गत रहेका सरकारी सवारी साधनको विवरण (पछिसम्म फरक नपर्ने गरी) देहायको ढाँचामा तयार गरी सफ्टकपी यस मन्त्रालयको ईमेल ठेगाना admin@tourism.gov.np मा समेत पठाउनु हुन आदेशानुसार अनुरोध छ।