हवाई यातायात सेवा संचालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कार्यदलका संयोजक श्री बुद्धिसागर लामिछानेबाट श्रीमान सचिवज्यू महेश्‍वर न्यौपाने समक्ष पेश भयो।(२०७८-१०-०५)